विज्ञापन

बैतडी । बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सुचीमा रहेका छन । १२९ मतदानस्थल मध्ये मतदानस्थल सुरक्षा दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका उनले बताए । १० ओटा स्थानीय तह रहेको बैतडीमा २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अन्य समाचारहरु
एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध
कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय
पूर्वराजा-राप्रपा संवाद: २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष