विज्ञापन

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
विज्ञापन

जिल्लाको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा महसुस गरिएको छ । क्षतिबारे कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आजबाट सुनुवाइ