October 6, 2022

मालिका समाचार

देशकाे ऐना

Earthquake impact wave and seismic activity digital 3d background

बझाङमा भूकम्पको धक्का महसुस

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

विज्ञापन

आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

जिल्लाको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा महसुस गरिएको छ । क्षतिबारे कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

विज्ञापन