विज्ञापन

काठमाडौं । देशभरका सबै यातायात कार्यालयको सेवा बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएकोले सेवा अनिश्चितकालका लागि बन्द हुने भएको हो ।
समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द हुने भएको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए ।
विज्ञापन

प्रवक्ता भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए ।
अन्य समाचारहरु
एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध
कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय
पूर्वराजा-राप्रपा संवाद: २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष