काठमाडौं । बिहीबार गरिने भनिएको आम हड्ताल फिर्ता लिइएको छ । नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरिएको आम हड्ताल फिर्ता लिइएको हो ।
विज्ञापन

२३ गते केपी ओली पक्षले आयोजना गर्न लागेको जनसभालाई विथोल्ने गरी हड्ताल घोषणा गरिएको थियो । दिउँसो पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको आम हड्ताल साँझ फिर्ता लिइएको प्रचण्ड समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । उनले आम नागरिकका तर्फबाट हड्तालको व्यापक विरोध भएपछि फिर्ता लिएको बताएका छन् । सामाजिक सञ्जालहरुमा हड्तालको विरोध भइरहेको छ । सर्वसाधरणले बन्द गरे प्रतिकार गर्ने बताइरहेका थिए ।
व्यवसायीहरुले कोरोनाबाट थलिएको व्यवसायीक क्षेत्रमा ठुलो नोक्सान हुने भन्दै हड्ताल नगर्न माग गरेका छ न् ।अन्लाईन समाचार बाट साभार
विज्ञापन

अन्य समाचारहरु
उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त
रेशमलाई आममाफी दिने तयारीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा
पत्रकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाह