विज्ञापन

बर्दिया ,हालै सम्पन्न नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठनको केन्द्रियअध्यक्षमा शान्ता चाैधरी सर्वसम्मत अध्यक्ष हुनुभएकाे छ ।
संगठनले बर्दियामा सम्पन्न गरेको प्रथम महाअधिवेशनबाट सांसद् चाैधरी सर्वसम्मत रुपमा पुन: अध्यक्ष चयन हुनुभएकाे हाे ।

महाधिवेशनले चाैधरीकाे नेतृत्वमा सबै पदाधिकारीसहित सिंगाे कमिटी नै सर्वसम्मत रुपमा चयन गरेकाे छ ।
महाधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्नुभएकाे थियाे ।
सोको क्रममा उक्त क्षेत्र बाट बर्दिया जिल्लाको गुलरिया नगरपालिका उपप्रमुख वडा अध्यक्ष लगायत बाक्लो संख्यामा एमाले प्रवेश गरेका छ्न।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आजबाट सुनुवाइ