06/12/2021

मालिका समाचार

देशको ऐना

1

बडुवाल हत्या प्रकरणका आरोपी धरानमा पक्राउ

यो संगै बडुवाल हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

कैलाली, जिल्लाको लम्कीचुहा १ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न आरोपी १ युवक लाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।

शाही लाई प्रहरीले आइतबार साझ धरानको विजयपुरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ पकाउ परेका युवक शाहीलाई प्रहरी सहित कैलालीतर्फ ल्याउन थालिएको इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताए ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए।

बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो।

हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए।

टीकापुर हत्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।

शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन्। अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यद्यपि, कैलाली प्रहरीले भने आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।

श्चिम टुडेबाट साभार सामाग्री

विज्ञापन