विज्ञापन

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
विज्ञापन

तर भोलि टीकापुर क्षेत्रका सबै विद्यालयहरुमा टाईफाईड खोप लगाइने भएकोले १५ वर्षसम्मका सबै विद्याथीहरुलाई आ–आफ्नो विद्यालयहरुमा उपस्थितिको लागि टीकापुर नगरपालिकाले अपिल गरेको छ ।
विज्ञापन

अन्य समाचारहरु
इम्बोस्ड नम्बर प्लेटमा अनियमिता विरुद्ध युवा संघको उजुरी पछि कार्यलय सुनसान
तातोपानी भन्सार बाट आएका विल लोडर भक्तपुरको आकाशेपुल क्रस नहुदा अलपत्र
कंचनपुरको चौधर नदिको बाढी बस्तीमा पस्यो स्थानीयको भागाभाग