बिश्वराजनीति

ओ वि सी आरक्षण मुद्दामा राज्य सरकार गैर जिम्मेवार :देवेन्द्र फडणविस

बिज्ञापन

मुम्बई ,भारत महाराष्ट्र राज्यमा लागुभएको ओविसी राक्षण सम्बन्धि महाराष्ट्र राज्य सरकार गैरजिम्मेवार रहेको पुर्ब मुख्यमन्त्री तथा प्रतिपक्षि दलका नेता देवेन्द्र फडणविस एक पत्रकार सम्मेलन मार्फत बताएका छ्न।

न्यायलयका न्यायाधीशले गरेकोप्रश्नको उत्तर समेत नदिएको उनको दावी छ। न्यायलयले आरक्षणको डेटाको बारेमा सोधपुछ गर्दा राज्य सरकारले जम्मा गरेको डेटामा कुनै सत्यता नरहेको मात्रै कुनै अर्को कफि पेस्ट गरेर प्रस्तुत गरेको पनि फडणविसले बताए ।साथै उनले प्रश्न गरे के एक राज्य सरकारले कामगर्ने तरिका यही हो ?

नन्यायलयका न्यायाधीशले सोधेको प्रश्नको कुनै उत्तर आएन न्यायलय भन्छ राज्य सरकारलाई पुरानो डेटा कट पेस्ट गरेर हामीलाई दिएको छ ।आरक्षणको डेटा माग्दा अदालतले अन्तरिम आदेश दिदा सम्म पनि सरकार संगकुनै डेटा छैन आरक्षणको नाममा राज्य सरकार गैर जिम्मेवार देखिएको छ। आपत्ति जनक व्यावहार छ एउटा आरक्षणको डेटा तयार पार्न कति समय लाग्छ ? भन्दा कुनै उत्तर दिन सकेन ।

राज्य सरकार भन्छ केन्द्र सरकारले डेटा दिनेछ भन्दै गैर जिम्मेवार भएको फडणविसको आरोप छ।
यो बिषय किलेर नगरे सम्म चुनावको कुनै अर्थ छैन चुनाव जितेर गैसके पछि ५बर्ष सम्म राज्य सरकारको काममा गम्भीर लापरबाही रहेको छ । महाराष्टर राज्य सरकार सम्म कुनै उत्तर छैन ,देशको जुन मुद्दा छ महाराष्ट्र सरकारले राखेको डेटामा कुनै सत्यता छैन सबै कुरा कपि पेस्ट गरेर डेटा राखेको उनको आरोप रहेको छ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन