असोज ,२१
काठमाडौंमा महानगरपालिकाले वडा -७ रहेको चाबहिल चोकमा निर्माण भएको पुलको उदघाटन गरिएको छ ।
विज्ञापन

तस्तै बुधबार मेयर विद्यासुन्दर शाक्यले पुलको उदघाटन गरेका हुन ।उनले पैदल यात्रु सुरक्षाका लागि पुल निर्माण गरिएको मेयर शाक्यले बताए ।
पुलका डिजाइनर इजिनियर प्रेमबहादुर क्षेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ।
विज्ञापन

यो पुलले पैदल यात्रुलाई त सजिलो नै हुन्छ, उनिहरुबाहेक दिनरात सडकमा सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि सजिलो हुने छ , उनले भने।
वडा नम्बर – ७ का अध्यक्ष शुद्धकुमार डंगोलले यसैको समानान्तर हुने गरी अर्को बाटोमा पनि यस्तै पुल बनाउन आवश्यक रहेको बताए ।
यस्तै मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेको महानगरका मेयर शाक्यले बताए ।
अन्य समाचारहरु
टीकापुरको खड्ग चौकमा नगरपालिकाद्वारा हाइमास्ट लाइट जडान.
११करोड ३६ लाखमा निर्माण भएको अत्याधुनिक बसपार्क आजबाट सुचारु
स्थानीय युवाको सक्रियता चाप्टेमा काठेपुल निर्माण