विज्ञापन

डोटी । डोटीमा यात्रु बोकेको बस पल्टिएको समाचार प्राप्त भएको छ । डोटीको बडिकेदार गाउँपालिका–१ अलाडीमा बस पल्टिएको छ ।
महोन्याल मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस पल्टि भएको हो । बसमा २२ जना यात्रु मा सवार रहेका थिए । दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले बताइएको छ ।
विज्ञापन

बस डोटीको घाङ्गलबाट कैलालीको जोशिपुरका लागि हिडेको प्रहरीले जनाएको छ ।
अन्य समाचारहरु
घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा
भाइको निधनले मर्माहत करिश्मा
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते