19/10/2021

मालिका समाचार

देशको ऐना

1

धनगढी बाट बाजुरा जादै गरेको बस साई बजार नजिक पल्टिँदा १२ घाइते

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

डडेल्धुरा २६ असोज
डडेल्धुरा जिल्लाको राई बजार नजिक धनगढी बाट बाजुरा जादै गरेको ना ७ ख १७४नम्बरको बस डडेलधुरा रडुवा भन्दा माथी राई बजार नजिक दुर्घटना हुदा १२ जना घाइते भएका छ्न।
घाइते हुनेमा ६ जना महिला ६जना पुरुष रहेको प्रहरी चौकी स्याउलेका इन्चार्ज कर्ण बहादुर घर्तीले बताए ।

उक्त बसमा सवार अर्जुन बहादुर सिंहका अनुसार दुर्घटना हुनुको कारण गाडीको कन्डिसन खराब रहेको र क्षमता भन्दा धेरै सामान र यात्रु रहेको बताए ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

गाडीको साहु संग कुरा बुझ्दा गाडीको अल्टिनेटर मात्र खारब रहेकोले त्यो नयाँ ल्यालेर हालेको बताए । चालक कमल ऐडिलाई मालिका समाचारले बुझ्दै ओरालोमा झर्दा गाडीको ब्रेक प्रेसर पाइप फुटि सकेकोले छेउमा रहेको उकालो कच्ची बाटो जस्तो रहेको ठाउँमा हालेर बचाउन खोजेको बताए यात्रीका अनुसार जनधनको ठुलो क्षतिहुन बाट जोगाउन सफल भएको बताएका छ्न दशैको निम्ति बसको छातमा राखेर बाजुरा लैजादै गरेको एउटा बोका पनि सकुशल भेटीएको छ। घाइते हरुको सनाखत हुन केहि समय लाग्ने घटना स्थलममा प्रहरी

विज्ञापन