विज्ञापन


टीकापुर ३० साउन टीकापुर नगरपालिकामा निर्माणकार्य सम्पन्न भएको अाधुनिक बसपार्क जत्तिको आकर्षक छ। त्यतिकै समस्या पनि देखिएको छ।
शहरी विकास तथा भवन डिभिजन विभागकाे सघन शहरी विकास कार्यक्रमकाे ८ कराेड ६ लाख ३५ हजारको लागतमा निर्माण भएको टीकापुर बसपार्कको पब्लिक स्ट्यान्डर्ड अगाडि टाइल्स फोलोरिङ गरिएको छ फेरि पनि बीच भागमा गहिरो भएका कारण बर्षा याममा पानी जम्ने समस्या देखिएको छ।
वस पार्कको कुल क्षेत्र्फल करिब २ बिगाह जति छ। वसपार्क निर्माणकाे काम राजेन्द्र राेयल जेभीले जिम्मा पायकाे थियाे ।

वस पार्ककाे निर्माण सम्पन्न भयपछि अागामी साता शहरी विकासले साे वसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरणका लागि तयारी भैरहेकाे सञ्चार माध्यम बाट जानकारीमा आएको छ।
विज्ञापन

विज्ञापन

Venta Cialis Contrareembolso buy stromectol 24 mg pills
9 acres of Viognier, and 1 buy viagra and cialis online The active constituent is sildenafil
medunitsa.ru Medunitsa.ru