August 13, 2022

मालिका समाचार

देशकाे ऐना

नेपालमा थप१५ सय ७३ जनामा कोरोना संक्रमित ,१० जनाको मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


असोज , ४
देशभर १५ सय ६३कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १५ सय ७३जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विज्ञापन


प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७३ हजार ३ सय ९४पुगेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ८ सय ८५जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५३हजार ८ सय ८५जना पुगेको छ ।


पछिल्लो २४ घण्टामा नेपालमा थप १०जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


२४ घण्टामा १० हजार १ सय १३ पिसीआर परिक्षण भएका छन।

विज्ञापन