असोज , ४
देशभर १५ सय ६३कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १५ सय ७३जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विज्ञापन

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७३ हजार ३ सय ९४पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ८ सय ८५जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५३हजार ८ सय ८५जना पुगेको छ ।
विज्ञापन

पछिल्लो २४ घण्टामा नेपालमा थप १०जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १० हजार १ सय १३ पिसीआर परिक्षण भएका छन।
अन्य समाचारहरु
गर्मीले बढायो टाइफाइड र झाडापखाला, टेकु अस्पतालमा दैनिक ३ सय बिरामी
विदेशबाट नेपाल आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने
थप ५१ जनामा कोरोना संक्रमण