विज्ञापन

धनुषा । धनुषाको कमला नगरपालिका–१ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवामाथि धारिलो हतियार प्रहार भएको छ ।
आफ्नै घरमा सुतिरहेका उम्मेदवार यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गए राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अन्य समाचारहरु
बर्दियामा फेरि बाघ आतंक १महिलाको मृत्यु
घरभित्रै युवकको हत्या गरी खोलामा फाल्ने दुई जना पक्राउ
मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति