विज्ञापन

भदौ , २३
चिनको भ्याक्सिन विकासकर्ता कम्पनी सिनोभयाकले कोरोनाको ठुलो संख्यामा भ्याकिनेसन पुरा गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारीका अनुसार सिनोभ्याकले आपना ९०प्रतिशत कर्मचारी र उनिहरुको परिवारलाई कोरोनाको भ्याक्सिन दिइसकेको छ ।
विज्ञापन

यो भ्याक्सिनलाई जुलाइमा आकसिमक प्रयोगका लागि स्वीकृती दिइएको छ ।
यस्तैगरि कम्पनिले अहिले यो भ्याक्सिनको आकस्मिक प्रयोग सम्बन्धि जानकारी सार्वजनिक गरिएको हो । यस संगै कोरोना भ्याक्सिन नेपाल सम्म कहिले आइपुग्ला भन्ने सबैमा कवतुकता रहेको छ।
अन्य समाचारहरु
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
छाला जोगाएर खेलौं रंग
सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महाकाली सिँचाई नहरको सरसफाई