June 5, 2023

मालिका समाचार

देशकाे ऐना

चितवनमा थप एक जना कोरोना संक्रमण पुरुषको मृत्यु


कार्तिक ,२५
चितवनस्थितमा थप एक जना कोरोना संक्रमण पुरुषको मृत्यु भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


भरतपुर महानगरपालिका -१९ का ७७ वर्यीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सोमबार राती ८:१८बजे मृत्यु भएको अस्पतालका निर्देश प्राध्यापक डाक्टर दयाराम लम्सालले बताए ।


उनको श्वासप्रश्वासमा समस्य देखिएपछि मेडिकल कलेजमा भर्ना भएका थिए ।ती पुरुषलाई कार्तिक २१ मा कोरोना पुष्टि भएको थियो।

विज्ञापन


कोभिड आईसीयु कक्षामा राखेर उपचार गर्ने थालिएपनी उनलाई बचाउन नसकिएको डाक्टर लम्सालले बताए ।


डाक्टर लम्सालका अनुसार ती व्यक्तिमा मधुमेह ,उच्च रक्तचाप र मृगौलासम्बन्धिका पनि समस्य थिए उनले बताए ।