राजनीति

नेपाली कांग्रेस चितवनले गर्यो पाँच जनालाइ निलम्बन

बिज्ञापन

चितवन । नेपाली कांग्रेस चितवनले पाँच जना कार्यकर्तालाइ निलम्बन गरेको छ ।

बिज्ञापन

यहि वैशाअ ३० गते अर्थात भोलि हुने र्निवाचनमा नेपाली कांग्रेसको र्निदेसन एवम् पाँच दलिय गठबन्धनका उमेद्वारका विरुद्धमा सक्रिय रहि पार्टिको विधान र अनुशासन भन्दा बाहिर रहेर कार्य गरेको भन्दै नेपाली कांग्रेस चितवनले पाँच जनालाइ निलम्बन गरेको हो ।

बिज्ञापन