विज्ञापन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले साना दललाई दिइसकेको निर्वाचन चिन्ह प्रयोग गर्न नदिने निर्वाचन आयोगको निर्णयप्रति आक्रोश पोखेका छन् ।
उनले बुधवार ट्वीटरमा एक ट्वीट गर्दै डा. राउतले यस्तो आक्रोश पोखेका हुन्।
उनले भनेका छन्, ‘पहिलाको संविधान र व्यवस्था पूरै खारिज भए तापनि निर्वाचन आयोगलाई चलाउने दललाई ३० वर्षदेखि प्रयोग गर्दै आएको निर्वाचन चिन्ह नै निर्वाचन आयोगले दिने, तर अन्य दललाई दिइसकेको निर्वाचन चिन्ह पनि प्रयोग गर्न नदिने !’
विज्ञापन

अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ