राजापुर । नेपाली काँग्रेसबाट रौतहटको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित शेख सकिलले पार्टी छाडेका छन् ।
उनी काँग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् मेयर सकिललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बालकोटमा टीका र माला लगाई एमाले प्रवेश गराएका हुन् ।
अन्य समाचारहरु
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
जसपा र नागरिक उन्मुक्तिबीच पार्टी एकताबारे छलफल