विज्ञापन

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ ।
विज्ञापन

संक्रमण दर फेरि बढ्न थालेको भारतीय सञ्चामाध्यमले जनाएका छन् ।
परीक्षण गरिएकामध्ये झण्डै ५ प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । ५ प्रतिशतमा संक्रमण पुष्टि हुनुलाई विश्व स्वास्थ्य संगठनले चिन्ताजनक अवस्था बताउँछ ।
संक्रमण बढ्न थालेपछि चौथो लहरको आशंका गर्न थालिएको छ । तर भारत सरकारले अस्पतालमा भर्ना हुने दर थोरै भएकाले चिन्ता नलिन आह्वान गरेको छ । दिल्ली र एनसीआर क्षेत्रमा बालबालिका संक्रमित भइरहेका रिपोर्टमा उल्लेख छ । बालबालिकामा संक्रमण रोक्न दिल्ली सरकारले सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान
पछिल्लो २४ घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित