विज्ञापन

कात्तिक ,४
कोरोना संक्रमित होम आइसोलेसनमा बस्दै आएका सुर्यविनायक नगरपालिकाका -५ कटुन्जे तीनधारेका ८१ वर्यीय पुरुषको मृत्यु भएको छ।
विज्ञापन

यस्तै, मुटुसम्बन्धी समस्या रहेको उनको असोज २६ गते सुर्यविनायक कुटुन्जे नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
होम आइसोलेसमा बस्दै आएका ती व्यक्तिको सोमबार साझा मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले बताए ।
जनप्रतिनिधि र नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको जोशीले बताए ।
विज्ञापन

अन्य समाचारहरु
टीकापुर खानेपानी निर्वाचनमा १५%मतदाता बाहिर रहेको स्थानीयको तथ्यांक बाहिरियो
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान