June 5, 2023

मालिका समाचार

देशकाे ऐना

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु


कार्तिक ,२४
रुपन्देहीको बुटवलस्थितमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


मृत्यु हुने बुटवल उपमहानगरपालिका १७ का ४५ वर्यीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।


उनको कार्तिक २२ गते स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा ल्याइएका उनको पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

विज्ञापन


यस्तैगरी उपचारकै क्रममा उनको सोमबार बिहान ६ बजे मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।


डाक्टर गौतमका अनुसार ती व्यक्तिमा कलेजो र मृगौलासम्बन्धि पनि समस्या थियो उनले बताए ।