विज्ञापन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार १५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो ।
विज्ञापन

यो अवधिमा विभिन्न पाँच जिल्लामा संक्रमित थपिएका छन् । १३ मध्ये काठमाडौंमा मात्रै आठ संक्रमित थपिएका हुन् ।
यस्तै, खोटाङ, पर्सा, नुवाकोट र कैलालीमा एक/एक संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान
पछिल्लो २४ घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित