March 21, 2023

मालिका समाचार

देशकाे ऐना

थपिए दुई हजार ५७१कोरोना संक्रमित ,१८ जनाको मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


कार्तिक ,२४

नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमित देखिएका छन । पछिल्लो २४ घण्टामा दुई हजार ५७१जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

विज्ञापन


यस्तैगरी ,पछिल्लो २४ घण्टामा १८जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ९७ हजार २४पुगेको छ ।

यस दिन कोरोनाबाट १ हजार ७९८सय जना कोरोनाबाट मुक्त भएका छन । यो सँगै नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ५९हजार ७२४ पुगेको छ।

नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ।