विज्ञापन

पुस ,२७
चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
विज्ञापन

भरतपुर चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।
उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले जनाएको छ।
विज्ञापन

अन्य समाचारहरु
टीकापुर खानेपानी निर्वाचनमा १५%मतदाता बाहिर रहेको स्थानीयको तथ्यांक बाहिरियो
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान