विज्ञापन

असोज , २१
थप ३ हजार ४३९ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विज्ञापन

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९४हजार २५३ पुगेको जनाएको छ।
यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६८हजार ६६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ रहेको छ । पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट १ हजार १२६ निको भएका छ्न ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.
टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन
किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?