स्वास्थ तथा सरसफाइ

थपिए २ हजार ८२४ जना कोरोना संक्रमित ,२३ जनाको मृत्यु

बिज्ञापन


कार्तिक ,१६
नेपालमा थप २ हजार ८२४ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप २हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डाक्टर जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख ७३हजार ५६७पुगेको छ।


यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या एक लाख ३४ हजार ८४२पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २३जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन


योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० रहेको छ ।


पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट ३हजार ६२० जना संक्रमित मुक्त भएका छ्न ।

पछिल्लो २४ घण्टामा १३ हजार २३पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply