विज्ञापन

भदौ,०१
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण बाट ३ जनाको मृत्यु भएको छ भने ५८१ जनामा नयाँ कोरोना संक्रमित भेटिएका स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विज्ञापन


यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। यो वृद्धिसंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ भने कोरोना बाट संक्रमित हुने कुल व्यक्तिहरुको संख्या २७,२४१ पुगेको छ ।
यसैगरी कोरोना संक्रमित बाट सक्रिय हुनेको संख्या ८,६३८ व्यक्तिहरु रहेका छन ।
विज्ञापन

अन्य समाचारहरु
फोहोर नउठ्दा युवा संघले गरयो बोनेश्वरको फोहोर सफा
टीकापुर खानेपानी निर्वाचनमा १५%मतदाता बाहिर रहेको स्थानीयको तथ्यांक बाहिरियो
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा