स्वास्थ तथा सरसफाइ

थपिए ३ हजार ७९०कोरोना संक्रमित

बिज्ञापन

कार्तिक ,३

नेपालमा थप ३ हजार ७९०जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार ७९०जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।


नेपालमा संक्रमितको कुल सङख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।संक्रमितमध्य नेपालमा अहिलेसम्म ९४ हजार ५०१ जना निको भएको छ ।

यस दिन कोरोनाबाट २हजार ३३५जना कोरोनाबाट मुक्त भएका छन । थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ।यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५७पुगेको छ।

बिज्ञापन

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ।


पछिल्लो २४ घण्टामा १५ हजार जनाको पिसिआर परिक्ष गरिएको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply