
काठमाडौ :नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले सदनमा बोल्दै अदालतको अर्थ न्यायलय हो न्यायलयलेको काम न्यायदिने हो अदालतको फैसलाले कसले न्याय पायो ? भन्दै प्रश्न गरेका छ्न।
ओलीले भने संसदभवनको ढोका खुला देखेर रवी लामिछाने फुत्त भित्र छिर्नु भएको हैन ।
उहाँले चुनावमा अध्याधिक मतले विजय भएर यहाँ आउनु भएको हो । अहिले रवी लामिछानेलाई न्याए भएको छैन म अदालतको सम्मान गर्छु ।


तर यो निर्णय प्रति सन्तुष्ट छैन । आज नागरिता मिलेन भनेर पद खोसिदिने, भोलिपल्ट फेरी नागरिता दिएर पठाउने यो कस्तो खालको नियम हो त ? रवी लामिछानेको पद गुमेर कस्ले न्याए पायो त ? मैले न्याए पाएको त देख्दिन ? उनले अदालतलाई प्रश्न सोधे पनि सोधेका छ्न नेपालको राजनीतिमा भरोसा योग्य नेताको रुपमा चिनिएका ओलीले अबको सरकारको अवस्था के हुने भन्ने बारेमा पनि चिन्तित भएको संकेत गरेकाछ्न।
अन्य समाचारहरु
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा
अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया
विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो