23/09/2021

मालिका समाचार

देशको ऐना

अखिल नेपाल महिला संघ(क्रान्तिकारी)टीकापुरको अध्यक्षमा कल्पना जैसी सर्वसम्मत चैन

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

भदौ ९ टीकापुर
नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) को टिकापुर नगर अध्यक्षमा कल्पना जैसी सर्वसम्मत चैन भएकी छ्न।

सोमबार जेसिस हलमा सम्पन्न क्रान्तिकारी महिला हरुको भेलाबाट अध्यक्षमा कल्पना जोशीको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी चयन भयको हो।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

उक्त कमिटीको “सपथ ग्रहण” कार्यक्रममा
पार्टीका केन्द्र सदस्य रुपा चौधरीको प्रमुख आतिथ्य रहेकोथियो।
कार्यक्रमको संचालन हेम कुमारी रानामगरको रहेको थियो भने स्वागत मन्तव्य चन्द्रा भन्डारीको रहेको थियो , अखिल नेपाल महिला संघ (क्रान्तिकारी )को नयाँ टीमलाइ बिशिस्ट अतिथि हरि ज्ञवाली अखण्डले प्रशिक्षण सहित दिनु भयको थियो।
अन्य बिशिस्ट अतिथिमा पार्टीका प्रदेश सदस्य खडक शाह , अतिथि महिला केन्द्रिय सचिवालय सदस्य बिमला सिंहले संगठन लाई कसरी सुदृढ पार्दै चुस्त दुरुस्त बनाउने भन्ने बारे प्रष्टपार्नु भयको हो ।

अन्य अतिथि हरुमा जिल्ला अध्यक्ष शरु थारु,जिल्ला उपाध्यक्ष जानकी सिंह , नन्द बि क हेमन्त लगायतले रहेका थिए भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को साङठनिक तथा समसामयिक विषयमा आ आफ्नो धारणा राखेका थिए।

विज्ञापन