19/10/2021

मालिका समाचार

देशको ऐना

जसपा बाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ असोज १९
जनता समाजबादी पार्टी बाट निर्वाचित वडाअध्यक्ष नेकपा एमालेमा प्रवेश गरेजाछ्न।

मंगलबार पर्सा जिल्ला प्रसौनी गाउपालीका वडा नम्बर २ बाट निर्वाचित वडा अध्यक्ष इन्द्र देव महतो लगायत २ जना नेकपा एमालेमा प्रवेश भएका हुन महतो संगै थप एक जना पार्टी जिल्लाकमिटी सदस्य तथा थारु अगुवा नेता भुपदेव यादव प्रवेश भएका छ्न।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

मंगलबार पार्टीका महासचिव इश्वर पोखरेलले नव प्रवेशी लाई अबिर तथा खादा लगाइ स्वागत गर्नु भएको हो
हालै सम्पन्न नेकपा एमालेको बिधान महाधिवेशन पछी पार्टी प्रवेश हुनेको लहर लागेको छ निर्वाचित वडा अध्यक्ष लगायत नेत्र बिक्रम चन्द नेतृत्वको पार्टीका नेता सहित प्रवेश गरेका छ। आज पनि नेकपा एमाले पार्टी कार्यलय थापाथलीमा नेता कार्यकर्ताको निकै चहलपहल रहेको छ।

विज्ञापन