08/12/2021

मालिका समाचार

देशको ऐना

नेकपा एमालेलेको बैंक खाता पछी लोगो सार्वजनिक

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ २६ कार्तिक
नेकपा एमालेले दशौ महाधिवेशन खर्च उठाउन हरेक सदस्य बाट १ सय उठाउने उदेश्यले राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर जारी गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक टेकु शाखामा खाता खोलिसकेपछी पार्टीका प्रचार बिभाग प्रमुख योगेश भट्टराई ले बुधबार पत्रकार सम्मेलन गरि Nepal communist Party(UML) 1700100001159001 बैंक खाता नम्बर सार्वजनिक गरेपछि देश भरि रहेका लगभग ८लाख नेता कार्यकर्तामा सर्कुलर पुगे पछि विभिन्न क्प्रदेश जिल्ला क्षेत्र पालीका नगर वडा सम्म रहेका कार्यकर्ता हरु बाट अन्लाईन जम्मा हुन थालेको पार्टी केन्द्रिय कार्यलयले जनाएको छ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

महाअधिवेशन को तयारी संगै शुक्रवार लोगो पनि सार्वजनिक भएको छ लोगोमा गैंडाले हसिया हतौडाको अन्कित झन्डा उचालको देखिन्छ भने अर्को तिर सुर्य चिन्न रहेको छ|

विज्ञापन