19/10/2021

मालिका समाचार

देशको ऐना

नेकपा एमालेको प्रथम महाधिवेशनको तेस्रो दिन

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ :नेकपा एमालेको प्रथम बिधान महाधिवेशन ललितपुर जिल्लाको गोदावरी स्थिति सनराइज हलमा असोज १५ देखि सुरु भएको आज १७ असोज आइतबार गण्डकी प्रदेशको टोली नेता जगत बि.क को आजको पहिलो प्रस्तुति रहेको छ।

यस अघि कर्णाली प्रदेश लुम्बिनी प्रदेश बागमती प्रदेश ,प्रदेश २ सुदुर पश्चिम प्रदेशको लगायत को प्रस्तुत भएको छ। बिधान महाधिवेशन लाई प्रभावकारी बनाउदै पार्टी लाई थप ससक्त बनाउने हिसाबले विभिन्न समुह बाट सुझाव संकलन गरिएको थियो ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

यसरी संकलन गरिएका सुझावलाई प्रदेशका टोली प्रमुख द्वारा प्रस्तुत गरिएको छ। समग्रमा आएका सुझाव हरुमा निर्वाचन भड्किलो खर्चिलो हुने गरेकोले उक्त कुरा लाई नियन्त्रण गर्न्र,महिला हरुको सहभागीता ३३ प्रतिशत हुनुपर्ने एक तिहाई युवा हरुको सहभागीता हुनुपर्ने , अनुशासनको पार्टी लाई चुस्त दुरुस्त बनाउनु पर्ने ,
दोस्रो प्रस्तुति काठमाडौ बिशेष प्रवास लगायतको टोलि प्रमुख सुजिता साक्य श्रमजीवी बर्ग को प्रतिनिधित्व गर्नुपर्ने
महिलाको अग्रणी भुमिका लाई संमान गरु अग्र पृष्ठमा हुनुपर्ने प्रवासी नेपाली हरुले सिम ज्ञान सिप र पुजी लाई भित्र्याउनु पर्ने पार्टी स्कुल बिभाग लाईलाई तल तल सम्म पुर्याइ अनुशासासित बनाउनु पर्न प्रविधि मैत्री बनाउने कम्युनिस्ट आचरण व्यावहार केन्द्र बाट सुरु गर्नुपर्ने प्रवास बाट विज्ञान प्रविधि सीप ज्ञान कला सिकेर स्वदेश फर्केका हरुलाइ यथोचित वयवस्था हुनुपर्ने । लगायतका सुझाव हरु आएका छ्न । प्रदेश नम्बर २को टोलिको तर्फबाट बाट ज्वाला शाह ले पनि प्रस्तुति भैसकेको छ। थप प्रस्तुति आइसकेपछि आजै पारित गर्ने लक्ष रहेको छ।

विज्ञापन