विज्ञापन

आफ्नै आमा माथी बन्चरो प्रहार गरि फरार रहेका कैलाली लम्कीचुहा नगरपालिका ६ बागमारा बस्ने४० बर्षिय श्रीराम थारूलाई प्रहरीले पक्राउ गरेको छ।
श्रीराम थारुले आफनै ७१बर्षकि लगनि थरुनि लाइ बन्चरो प्रहार गरी घाइते बनाइ फरार भएकाथिए
विज्ञापन

घाइतेलाइ उपचारको लागि नवजिवन अस्पताल धनगढि लगेकोमा उपचारको क्रममा मृत्यु भएको भएको थियो ।
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ