विज्ञापन

५२ बर्षीय पुनमा मिश्र श्रिमति र एक छोरा सँग ललितपुर को नख्खुमा बस्छन् । त्यही उनी हरुको चिया पसल छ।
११ बर्षीय छोरा रक्त क्यान्सर भयका कारण दिनहु मेहीनेत गरीरहेका छन । बिहान श्रिमति संग चिया पसल मा काम गर्छन् र समय मिलाएर पठाओ चलाउछन।
विज्ञापन

सानैमा मेरो दाईने खुट्टा मा पोलियो को कारण समस्या छ।तर पनि म सकेजति काम गरेर पैसा जम्मा गर्दै छु मिश्र ले बताएका छन्।
अाफु अपाङ्ग र अर्थिक अवस्था कमजोर भएका कारण मिश्र ले चिया पसल राखेको बताए छन्।
अन्य समाचारहरु
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?