June 3, 2023

मालिका समाचार

देशकाे ऐना

डा.केसीलाई प्रहरीले जबरजस्ती लिएर ट्रमासेन्टर पुयायो


असोज ,६
डाक्टर गोविन्द केसलाई प्रहरिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमासेन्टर लगेको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगतै विमानस्थलबाट डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमासेन्टर लगेको उनका सहयोगी प्रतम सुवेदीले बताए ।


सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राखन बताएका थिए ।कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलिएर ट्रमासेन्टर लगिएको प्रहरीले बताएको छ।

विज्ञापन


डा. केसीसंग हाल ट्रमासेन्टरका चिकित्सकहरुले छ्लफल गरिरहेका छन ।भने केसीका समर्थकहरुलाई उनलाई भेटन दिइएको छैन ।


काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितको लागी आफुले उठाएका माग पूरा नभएसम्म अनसन जारी रहने बताएको छ ।