विज्ञापन

असोज , १६
पुर्वराष्ट्रिपति रामवरण यादवले डाक्टर गोविन्द केसीलाई भेटेका छ्न ।
विज्ञापन

उहाँ शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डाक्टर केसीलाई भेटेका हुन ।
विश्व अहिसा दिवसका अवसरमा पुर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागी सत्यग्रहमा बसेका डा.केसीलाई भेटेका हुन ।
यस्तै सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने पुर्वराष्ट्रिपति यादवको भनाइ छ ।
डाक्टर केसीले आमजनताका माग उठाउनुभएको छ।
वार्ताबाट सरकारले समाधान खोज्नुपर्छ ;डाक्टर केसीलाई भेटेपछि यादवले भने ।
लोकतान्त्रिक सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने उनले बताए ।
उहाजस्तो कमजोर मानिसलाई अनसनमा धेरै दिन राख्नु गाह्रो हुन्छ भने उनले बताए ।
विज्ञापन

अन्य समाचारहरु
वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन
युवानेता सुरेश शर्माको पन्चपुरी १०को वडाअध्यक्षमा चर्चा
बालकद्वारा ७० बोट वृक्षारोपण