धनगढी । धनगढी विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम लागू भएको छ ।
नियमानुसार यही चत्रै ७ गतेदेखि हवाई यात्राको लागि विमानस्थलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो । तर, एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने विमानस्थलभित्र प्रवेश पाइने छैन ।
अन्य समाचारहरु
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै
२५ नं इजलासमा बालकृष्ण खाणसँग २४ सवालजवाफ
पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो