National Election

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

बिज्ञापन

रौतहट । रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।

बिज्ञापन

उनले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्र्धी नेकपा एमालेका अजय २६ हजार ५२२ मत गरेका छन्।

उनीहरुबीच ७ हजारको मतान्तर छ।

बिज्ञापन