विज्ञापन

टीकापुर । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग केन्द्र टीकापुरको आयोजनामा टीकापुरमा लागू औषध, दुव्र्यसन सचेतना कार्यक्रम भएको छ । कार्यक्रम अन्र्तगत हिजो विश्वविद्यालयमा प्रवचन कार्यक्रम र त्यसपछि टीकापुर बजारमा शान्ति शोभा यात्रा आयोजना गरिएको थियो । शिवरात्रिको अवसरमा आध्यात्मिक प्रवचन, झण्डेत्तोलन र विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । लागू औषध दुव्र्यसनीमा युवाहरु फसिरहेको अवस्थामा जनचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको ब्रह्मकुमारी सिता तिमिल्सिनाले बताउनुभयो ।
अन्य समाचारहरु
टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी
वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ६ गते हुने
टीकापुरमा साहित्य महोत्सवको आयोजना हुने