National Election

भक्तपुर १ मा ३० हजार मतान्तरले प्रेम सुवाल विजयी

बिज्ञापन

काठमाडौं : भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। 

बिज्ञापन

केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिए। 
अबको आधा घण्टाभित्र औपचारिक घोषणा गरिने बास्तोलाको भनाइ छ। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले १२ हजार मत प्राप्त गरे। 

बिज्ञापन