विज्ञापन

पुष ,२६
झापाको शिवसताक्षी नगरपालिका स्थितमा मोटरसाइकल अनियंत्रित हुँदा एकको मृत्यु भएको छ।
उनले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
विज्ञापन

यसरी प्रहरीले दिएको जानकारीअनुसार आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार बेलुकी ८ बजेतिर शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छविरमण ढकालको मृत्यु भएको हो।
शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुर कमलखोला नजिक सडकमा मोटरसाइकल दुर्घटनामा परेको थियो।
झापा दमकबाट पूर्वतर्फ आउँदै गरेका ३७ वर्षिय ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
अन्य समाचारहरु
मालपोत कार्यालयअगाडि नवजात शिशुको शव फेला
घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा
भाइको निधनले मर्माहत करिश्मा