March 27, 2023

मालिका समाचार

देशकाे ऐना

महानगर प्रमुख द्वार धुर्मुस सुन्तली फाउन्डेसन लाई ५०,लाख सहयोग

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

असोज १३ सुर्खेत
भरतपुर महानगर प्रमुख रेणु दाहालद्वारा निर्माणाधीन गौतम बुद्ध रंगशालाको निम्ति धुर्मुस सुन्तली फाउन्डेसनलाई ५०,लाख सहयोग गर्नु भएको हो।

आज भरतपुर महानगरपालिका द्वारा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख आर्थिक सहयोग हस्तान्तरण गर्दै महानगर प्रमुख रेणु दाहालले राष्ट्रिय ऐतिहासिक बिकासमा आफ्नो सदैव हातेमालो रहने र सबैले सकारात्मक हिसाबले उक्त कार्यमा आर्थिक, भौतिक, नैतिक ,सामाजिक सहयोगमा जुट्नुपर्ने बताउनु भयो।

विज्ञापन