June 3, 2023

मालिका समाचार

देशकाे ऐना

डोटीमा अरिंगालको टोकाइबाट दुई बालीकाको मृत्यु


कार्तिक ,१२
डोटी जिल्लाको सायल गाउँपालिका -१ छ्पालीमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी तीन वर्यीय सृजना र पाँच वर्यीय मनिषा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।


उनको घर नजिकैको रुखमा बसेको अरिंगाले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानियवासी प्रेमबहादुर नेपालीले बताए ।

विज्ञापन