विज्ञापन

असोज ,१५
कोरोना भाइरस संक्रमितका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।
यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमितका कारण मृत्यु भएको प्रदेश स्वस्थ्य निर्देशनालयले बताए।
विज्ञापन

उनको २ साताअघि सक्रमित पुष्टि भएका उनलाई सास फेर्न गाहो भएपछि नेपालगन्जको भेरी अस्पतालमा ल्याइएको थियो।
उनलाई बिहीबार एक्कासि स्वास्थ्यमा समस्य देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसोको ३ बजे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिए ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास