विज्ञापन

कैलाली । मदिरा सेवन गरी राति सुतेका एक पुरूष बिहान मृत फेला परेका कुरा कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ साथीहरू ‘लिची’ ब्राण्डको मदिरा सेवन गरेर सुतेका रामबहादुर बुधबार बिहान अबेर नउठेपछि उनका साथी किरण चौधरीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जयपृथ्वी नगरपालिका १० चौगाई टोलमा बस्दै आएका रामबहादुर एक महिनादेखि दरमुकाम चैनपुरमा मजदुरी काम गर्दै आएका थिए ।
विज्ञापन

मृतक उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लाने तयारी गरिएको छ । रामबहादुरले बढी मदिरा बढी सेवन गरेकाले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
अन्य समाचारहरु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ
अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर एक किशोरीको मृत्यु