23/09/2021

मालिका समाचार

देशको ऐना

सेनिटाइजर पिदा गयो एकजनाको ज्यान

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

कैलाली १२ भदौ ,कैलालीजिल्लामा कोरोना बाट बच्न बनेको सेनिटाइजर पिएर एक जनाको मृत्यु भएको छ ।
यही सातको बुधबार सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका १२ बस्ने टीकाराम बराइलीको अस्पतालमा उपचार गर्दागर्दै शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइलीको स्वास्थ्यमा जटिल समस्या देखिदै गएपछि शुुक्रबार जुुगेडामा रहेको एउटा मेडिकलमा पुुगेका थिए ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

मेडिकलले उपचारगर्न उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि तत्काल घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि त्यसै दिन राति पुनः निसर्ग अस्पताल पुर्याइ उपचार गर्दागर्दै मृत्युु भएको प्रहरीले जनाएको छ । बराइलीले सेनिटाइजर पिनुको कारण भने प नखुुलेको जिल्ला प्रहरीले कार्यलय कैलाली ले बताएको छ ।

विज्ञापन