काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता गरेको छन् ।
विज्ञापन

प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि उनले सरकारलाई विश्वासको मत प्रदान गर्ने सांसदहरुप्रति आभार व्यक्त गरे ।
उनले फेशबुकमा लेखेका छन्, ‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईहरूले दिनुभएको विश्वासलाई उर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु ।’
विज्ञापन

अन्य समाचारहरु
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै
२५ नं इजलासमा बालकृष्ण खाणसँग २४ सवालजवाफ
पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो