National Election

मोरङ ६ मा शेखर कोइराला विजयी, लालबाबु पराजित

बिज्ञापन

विराटनगर । नेपाली कांग्रेसका नेता  डा .शेखर कोइराला मोरङ ६ मा विजयी भएका छन् ।

बिज्ञापन

उनका निकटतम प्रतिद्धन्दी एमालेका लालबावु पण्डितलाई हराँउदै अघिल्लो निर्वाचनको बदला लिए । डा. शेखरले ३५ हजार २ सय १८ मत ल्याए । पण्डितले भने २२ हजार ९ सय ३२ मत ल्याए ।

अघिल्ले निर्वाचनमा पण्डितले डा कोइरालालाई पराजित गरेका थिए । यस पटक भने १२ हजार २८६ को मतान्तरले हराएका हुन् ।

बिज्ञापन